काठमाडौँ, १४ असार । शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकाको लतिलपुरमा प्रवेश गरेको विज्ञहहरुले बताएका छन् । मनसुनको बेला भएको हुँदा पानी परिरहेको र सलहको झुन्ड समेत कम संख्याको भएको हुँदा किसानलाई अनआत्तिन उनीहरुले सुझाएका छन् । नार्कका किट विज्ञ सुदिप उपाध्यायले सलहको ...