भारत, १८ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा सङ्क्रमित हुनेहरुको संख्या भारतमा ६ लाख पुगेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोनाभाइरसबाट ६ लाख ५ हजार २२० जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४ सय २८ जना कोरोनाभाइरसबाट ...