एजेन्सी । विश्वभर कोरोना भइरस संक्रमणको प्रकोप कायमै छ । यसको रोकथाम र उपचारका लागि सबै मुलुकहरु प्रयासरत पनि छन । त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा ९, हजार ७०९ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ७५२ पुगेको ...