अर्थतन्त्रको प्रमुख आधार मानिएको रेमिट्यान्समा कोरोना संक्रमणको प्रभाव देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुुसार चालु आर्थिक वर्षको चैतमा रेमिट्यान्स ४ प्रतिशतले घटेको छ। चैतसम्ममा ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स आएको छ। अघिल्लो वर्षको चैत मसान्तसम्ममा रेमिट्यान्सको ...