Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २ कात्तिक । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ...