ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सामा २३ किलो सुन सहित २ केजी चाँदी बरामद


एबीसी न्यूज
कार्तिक १, २०७७ शनिबार  ६ : १३ बजे

पर्सा, १ कात्तिक । वीरगन्जको एक अपार्टमेन्टबाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको अधारमा वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोटी स्थित रहेको श्रि गणेश एपार्टमेन्टको ३०३ नम्बर फ्लैट भारतिय निवासि अशोक सिन्हा बस्ने गरेको कोठाबाट भारि मात्रामा लुकाई छुपाई भणडारण गरि राखेएको सुन चाँदी प्रहरीले छापामारी बरामद गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पन्तले बताउनुभयो।

पर्सा प्रहरीले बरामद गरेको सुनको बिस्कुट १३ गोटा , सुनको बिस्कुट मझौला ४६ पिस , सुनको बिस्कुट १०० ग्रामको १० पिस , सुनको गहानाहरु ६८१ ग्राम र चाँदीको गहना , थाल भाडा कुडा २ केजी रहेको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

विगत पाँच बर्ष देखि पर्सा जिल्लामा सुन चादी तस्करहरु सक्रिय भई कारोबार गर्दै आएपनि विगतका प्रहरी प्रमुखहरु पक्राउ गर्ने असफल रहेको थियो ।तर बर्तमान पर्सा जिल्ला प्रहरी प्रमुख पन्तले तस्करी सुन पक्राउ गर्ने सफल भएकि छिन् ।

सुन चाँदी ब्यसायी संघ पर्सा अध्यक्ष एवम सुन चादी बिशेषज्ञ निरज सराफले पक्राउ परेको सुन चादीँ सबै सक्कली रहेको बताउनु भएको छ ।

बरामद गरिएको सुन चाँदीको मूल्य अन्दाजि करिब २० करोड बराबर रहेको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई सुनसहित चाँदी जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी ) गंगा पन्तले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com