काठमाडौँ, ५ मंसिर । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०को सरुवा गरेको छ । गृहमन्त्रीस्तरको आजको निर्णयअनुसार यही मंसिर ७ गतेदेखि लागू हुने गरी एसएसपीको सरुवा गरिएको छ । सोअनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखाका एसएसपी अशोक सिंहलाई ...