काठमाडौं, ७ माघ । महिला साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लिल सामग्री पठाउने एक पक्राउ परेका छन्।सल्यान कुमख गाउँपालिका(४ सेराडाडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लिल भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको ...