पछिल्लो केही दिन यताको तथ्याङ हेर्ने हो भने कोरोना सक्रमणको जोखिम दिन प्रतिदिन बढिरहेको छ नेपालमा । कोरोना संक्रमणको हिसाबले यतिखेर नेपाल अत्यन्तै कठिन र संवेदनशील स्थितिको त्यो ज्वालामुखीमाथि खडा छ, जहाँ जुनसुकै बेला पनि महामारीको अनियन्त्रित विस्फोटन हुन सक्छ । त्यसो त अहिलेनै संक्रमण ...