काठमाडौं, २७ असार । नेकपा एमालेमा कार्यदलले गरेको १०बुँदे सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाउनुभएको छ । अदालतलाई असर पार्ने गरी सहमतिको प्रचार गरेको भन्दै उहाँले असहमति जनाउनु भएको हो । अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ ...