काठमाडौं, ४ साउन । नेकपा(एमाले)को सोमबार बसेको बेैठकले पार्टीको ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । प्रवक्ता प्रदिपकुमार ज्ञवालीका अनुसार २४ घण्टा भित्रमा सांसदहरुले दिएको जवाफको आधारमा पार्टीले कारबाही प्रक्रिया अगाडी बढाउनेछ । मंगलबार बस्ने ...