काठमाडौं, ७ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर नबस्ने चेतावनी दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाण्डौको चम्पादेवीमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले आफ्नो घरको माया सबैलाई लाग्ने तर त्यसो भन्दैमा अपमान ...