काठमाडौं, ४ असार । नेपाली कांग्रेसले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरू गर्ने भएको छ। गाउँरनगरका वडा अधिवेशन साउन १२ गतेदेखि गर्ने गरी संशोधन गरिएको कार्यतालिका महामन्त्री पूर्णबहादुर खड्काले बिहीबार केन्द्रीय समिति बैठकमा पेश गर्नुभएको छ । यो प्रस्तावमाथि आज पनि केन्द्रीय समितिमा ...