ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसका पाँच वटा विमान खसाल्यौँः युक्रेनी सेना


एबीसी / संवाददाता
फाल्गुन १२, २०७८ बिहीबार  १ : ५० बजे

काठमाडौ, १२ फागुन । युक्रेनको सशस्त्र फौजले पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ ।

“शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” युक्रेनी सुरक्षा फौजलाई उदृत गर्दै जनाएको छ । रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमान खसालिएको कुरा अस्वीकार गरेको छ । रुसले युक्रेनी सैन्य पूर्वाधारलाई निसाना बनाइरहेको जनाएको छ । पूर्वी युक्रेनका सुरक्षाफौजको पोस्ट लक्षित गरी रुसले आक्रमण गरिरहेको खबरमा भनिएको छ । रुसले आक्रमण थालेसँगै युक्रेनका नागरिक त्रसित भएका छन् । विस्फोट हुन थालेपछि राजधानीमा भागाभाग भएको छ।
सयौँले राजधानी छाडेका बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

गुण्डागर्दीविरुद्ध प्रहरी अभियानः किमजोङसहित १७ जना पक्राउ

सम्बन्धित

४८ घण्टा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव इरानले स्वीकार गरेन

ट्रम्पको आक्रामक नीतिविरुद्ध ‘चोक प्वाइन्ट’ रणनीति: प्रतिस्पर्धी राष्ट्रहरूको नयाँ प्रतिकार

विश्वका सुपर धन कुबेरहरुले कर अधिकारीबाट ३.५५ ट्रिलियन डलर लुकाए : अक्सफाम

ट्रम्पको इरानबारे १९ मिनेटको सम्बोधन : ५ मुख्य कुरा जसले विश्व हल्लायो !

नासाको आर्टेमिस -२ मिशन सुरु : ५२ वर्षपछि चन्द्रमाको यात्रा

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com