काठमाडौं, ३ असार । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरू गरिएको छ। बुधबार नयाँ दिल्ली पुर्याएलगत्तै उपचार सुरू गरिएको हो।खनाललाई बुधबार नेपाल बायु सेवा निगमको जहाजबाट दिल्ली लगिएको थियो।खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनाललाई एपोलो अस्पतालमा ...