काठमाडौँ, १० फागुन । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले कमजोर सुरुवात गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर ब्याटिङ रोजेको युएईले पावर प्ले (६ओभर) को समाप्तिमा १ विकेट गुमाएर ५८ रन जोडेको छ । युएईका ...