Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १४ फागुन । विश्वभर पछिल्लो २४ घण्टामा २० लाख ९९ हजार कोरोनामुक्त भएका छन् । यही अवधिमा निको हुने भन्दा थपिने संक्रमितको संख्या ४ लाखले कम छ । १६ लाख २ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार २५० जना संक्रमितको मृत्यु भएको ...