काठमाडौं, २६ जेठ । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खोला आसपास क्षेत्र प्रभावित हुन थालेको छ। गएराति ठूलो वर्षापछि मेलम्ची खोलामा आएको बाढीले अस्थायी संरचनामा क्षति पुर्याएको छ । गएरातिको बाढीले मेलम्ची नगरपालिका–७ र ११ जोड्ने फट्टेमा रहेको अस्थायी ह्युम पाइप कल्भर्टमा क्षति पुर्याएको हो ...