काठमाडौँ, १४ असोज । सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको हत्यामा संलग्न ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उनको गत असोज ३ गते काठमाडौंको गोठाटारमा गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्नमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्साको ...