काठमाडौं, ११ असोज । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगको आज मङ्गलवार बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र ...