काठमाडौं, १८ असोज । सत्तारूढ गठबन्धनले मंगलबार (आज) पनि सिट बाँडफाँट टुंगो लगाउन सकेनन्। दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भए पनि प्रदेश सभाको मिल्न बाँकी रहेको कार्यदलका एक सदस्यले बताए। बैठक केही बेरअघि सकिएको छ। ‘अब भोलि (दिउँसो) ...