आज कोजाग्रत पूर्णिमा । आजबाट यस वर्षको बडादशैं समापन भएको छ । घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैं समापन गरिने प्रचलन छ । रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धन प्राप्त हुने विश्वासका साथ रातभर दीपावली गरेर ...