धनगढी, २८ असोज । नेकपा एमालेले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । सुदूरपश्चिम प्रदेश कमिटि सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरनेगरी निष्काशन गरिएको एमालेले जनाएको छ । एमाले सुदूरपश्चिमका सचिव धर्मराज ...