काठमाडौं २६ फागुन । क्यानडाका आगामी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लिबरल पार्टीले सोमबार प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका लागि भारी मतले निर्वाचित गरेपछि पतिक्रिया दिँदै कार्नीले उक्त दाबी गरेका हुन्। ‘हामीले यो लडाइँका लागि आग्रह गरेका ...