काठमाडौं, १५ भदौ । महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग बयान लिन शुरु गरेको छ । बुधवार महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिन शुरु गरेको हो । समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडयो खिचिसकेपछि ...