काठमाडौ, १३ भदौ । देशका राजनीतिक दलहरु मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रीत भएका छन् । आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया सम्पन्न भइसकेको छ भने आयोगले पनि यसको आवश्यक अध्ययन एवम् जाँचबुझ अगाडि बढाएको छ । आयोगमा जम्मा ८४ ...