काठमाडौं, १३ फागुन । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ ।नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए ।एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।








प्रतिक्रिया दिनुहोस्