काठमाडौं २९ फागुन । प्रहरीको नियन्त्रणमा रहेका फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० पुर्याइएको छ। मानवताविरुद्धको अपराध गरेको अभियोगमा आईसीसीले जारी गरेको पक्राउपुर्जीअनुसार दुतेर्तेलाई हङकङबाट फर्किनासाथ मंगलबार बिहान फिलिपिन्सको राजधानी मनिला विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो। त्यसको १२ घण्टापछि उनलाई हेग ...