काठमाडौं १ चैत । धनुषाको धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते भएका छन् । जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना।५ ख १४४१ नम्बरको बस आज बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिकाको मालटोल भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घाइतेमध्ये ...