काठमाडौं २९ फागुन । काठमाडौँमा होली खेल्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा होली खेल्नेक्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा आज बिहीबार १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा २ महिला र १० पुरुष छन्। प्रहरीका अनुसार पकनाजोलबाट २ महिला, न्युरोड ३ ...