काठमाडौं २५ असार । प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय पर्यटन समितिको सोमबार बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री नारायण साउदले रिक्त राजदूतहरू केही दिनमै टुंगो लाग्ने बताएका छन्। ‘केही दिनमा राजदूत नियुक्ति टुंगो लाग्छ, पासपोर्टका लागि निर्णय भएको छ, ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको छ, मुलुकलाई पासपोर्ट अभाव ...