अर्घाखाँची, ९ चैत्र । देशको अर्थतन्त्रले अहिले सहि बाटो समाएको नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बताएका छन् । सनिवार सन्धिखर्कमा नेकपा एमाले क्षेत्रीय कमिटी १ र २ ले आयोजना गरेको प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिवले अहिलेको सरकारले विगतमा बिग्रिएको ...