काठमाडौं १३ चैत । बुधबार दोस्रोपटक बसेको प्रतिनिधिसभाको बैठक पनि विपक्षीको अवरोधपछि नियमित कार्यसूचीमा प्रवेश हुनै नपाइ स्थगित भएको छ। विपक्षीले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बिहीबार बिहान ११ बजे बस्ने सूचना सुनाए। सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी ...