काठमाडौं १४ चैत । ललितपुरमा २५ वर्षीय एक युवकले ३० वर्षका अर्का युवकको हत्या गरेका छन्। महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचुहाइट बस्दै आएका ३० वर्षीय रिपक खातीको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मी जानकारी दिए। ‘गएराति पौने १ बजेतिर रामेछाप ...