काठमाडौं १४ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामको शर्तका रूपमा ब्ल्याक सीमा प्रतिबन्धहरू हटाउने रुसी मागको सामना गर्न अमेरिका दृढ रहने विश्वास व्यक्त गर्नुभएको छ । पेरिसमा एक प्यानल अन्तर्वार्तामा युरोपेली पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले रुसी मागको दृढ भएर सामना गर्ने बताउनुभएको ...