काठमाडौ १३ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ । आज बिहान पौने १० बजेदेखि लागेको आगो आठ वटा दमकलको सहयोगमा निभाउने प्रयास भइरहेको छ । सेन्टर प्लाजाको पाँचौ तलाबाट शुरु भएको आगलागी सातौं तलासम्म फैलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले ...