कविराज विसी । संसद जनताको आवाज र आवश्यकता प्रतिबिम्बित हुने थलो हो । जनताको मतबाट निर्वाचित भएर गठित हुने जनप्रतिनिधिमूलक संस्था संसद् (प्रतिनिधिसभा, प्रदेशसभा, नगरसभा, गाउँ सभा) लोकतन्त्रमा सबै भन्दा तागतवर स्थल मानिन्छ । जनताले आफूमा निहित सार्वभौम सत्ताको अधिकारको प्रयोग गर्ने आफ्ना प्रतिनिधि अर्थात् ...