काठमाडौं १५ चैत । म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ । म्यान्मारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि फेरि ६ दशमलव ४ म्याग्निच्युडको अर्को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय ९यूएसजीएस० ले जनाएको ...