काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने जनाएको छ । कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याललाई यसबारे जानकारी दिएका हुन् । ‘नेपालबाट एकै वर्षभित्र निर्माण, उत्पादन र कृषि ...