चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई अर्थिक संकटबाट पार लगाउने गरी काम गर्ने बताएका छन् । भरतपुरको नारायणी नमूना माविको हिरक महोत्सव उद्घाटन गर्दै उनले यो कार्यकाल भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतीज्ञा गरे। ‘पहिलो क्याबिनेट बैठकबाट देशको ...