विराटनगर । नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले कार्यकर्तालाई खुट्टा ढोकाएको भन्दै आलोजना भएको छ । शनिबार बेलुका आफ्नो विवाहको वार्षिकोत्सव कार्यक्रममा मण्डलको खुट्टा कार्यकर्ताले ढोगेका थिए । त्यसपछि नेता मण्डललको व्यापक आलोजना भएको छ । वैवाहिक वर्षगाँठ मनाउन भन्दै शनिबार बेलुका देवा यादवसहितका माओवादीका ...