काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनाबाट जोगिएको छ ।
रामेछापको गोगनेमा उपसभापति चढेको बा. १९ च १८३९ नम्बरको स्कार्पियो सडक किनारबाट तल खसेको छ । अगाडि ढुंगाको ओटको कारण दुर्घटनाबाट जोगिएको हो ।
उपसभापति गुरुङले ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिएका छन् । गाडी तल खसोको र ढुंगामो ओट लागेकाले दुर्घटना हुनबाट जोगिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्