काठमाडौं ,३ भाद्र । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई थप ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै विश्वकर्मालाई प्रहरीले शुक्रबार फेरी पक्राउ गरेको थियो । काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका ...