काठमाडौं ४ भाद्र । महिलामाथि हुने विभिन्न खालका विभेदविरुद्धको प्रस्ताव निर्णयार्थ संसदमा आज पेश हुने भएको छ । संसद सचिवालयले जारी गरेको संभावित कार्यक्रमको दैनिक कार्यसूचीमा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ। महिलामाथि हिंसाका श्रृंखला बढिरहेको बेला उक्त प्रस्तावलाई संसदले पनि प्राथमिकताको सूचीमा ...