काठमाडौं,९ भाद्र । भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना आन्दोलनका विषयमा सर्वपक्षीय बैठकमा प्रहरी प्रशासनमाथि कडा सवाल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आयोजना गरेको चर्किएको आन्दोलनका विषयमा सो सवाल गरेका हुन । बैठकमा सहभागीले प्रहरीले गोली चलाएकोप्रति आक्रोश व्यक्त गरेका ...