नुवाकोट, १४ असार । दशवर्षे सशस्त्र युद्धको समयमा अपहरणमा परेका तथा विस्थापित भएका पीडितका लागि क्षतिपूर्ति स्वरुप नेपाल सरकारले दिने रकम जिल्ला प्रशासन कार्यालय, नुवाकोटमा आएको छ । तत्कालीन समयमा रहेको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गतको ‘द्वन्द्वप्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल-२०७४’ ले सिफारिस गरेअनुसार ३० ...