तानसेन १ श्रावण । प्रधानमन्त्री कृषिआधुनिकिकरण परियोजना जोन कार्यान्वयन ईकाई (तरकारी जोन) तानसेन पाल्पाले चाल आर्थिक बर्षमा भएका कार्यक्रम, योजना तथा प्रगति विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षमा तरकारी जोन कार्यालय पाल्पाले ९५.३७ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । तरकारी जोन परियोजनाले ...