स्याङ्जा, २३ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न आफू प्रयत्नशील रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपाल स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रका धेरै चुनौतिमध्ये कर्मचारीको ...