काठमाडौं,५ साउन । आफूलाई जातीय छुवाछूत र कुटपिट गर्नेलाई अदालतले जेल सजाय तोकेपछि न्यायको अनुभूति गर्न नपाई विष खाएर आत्महत्याको प्रयास गर्नुभएकी बुद्धमाया विश्वकर्माको काठमाडौंस्थीत ग्रीनसिटि अस्पतालले निशुल्क उपचार गरेको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दे ४८ बर्षिया विश्वकर्माको स्वास्थ्य अवस्था अहिले सामान्य ...