काठमाडौं, १६ साउन । भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकार समक्ष बिभिन्न पाँचबुँदे माग अघि सारेको छ । समितिले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरेर, स्वदेश फिर्ता हुन पाउनुपर्ने, तेस्रो मुलुक जान पाउनुपर्ने, स्थानीयकरण गरिनुपर्ने लगायतका माग अघि सारेको हो । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका ...